नेपाल चिकित्सक संघ निर्वाचन : डा. रिजालको नेतृत्वको समूहको उम्मेदवारी दर्ता
सुदूरपश्चिमबाट डा प्रमोद जोशी
काठमाडौँ । नेपाल चिकित्सक संघ (एनएमए) को आगामी निर्वाचनका लागि डा बद्री रिजालको नेतृत्वको समूहले उम्मेदवारी दर्ता गराएको छ ।
रिजाल नेतृत्वको समूहले निर्वाचन समिति समक्ष आफ्नो उम्मेद्धारी दर्ता गराएको हो ।
अध्यक्षमा डा बद्री रिजाल, बरिष्ठ उपाध्यक्षमा डा सञ्जीव तिवारी, उपाध्यक्ष एवं प्रदेश संयोजकहरुमा कोशीबाट डा रोशन खड्का, मधेश प्रदेशबाट डा अमित रञ्जन मिश्र, बागमतीबाट डा सुबास भट्टराई, लुम्बिनीबाट डा दिनेश चौधरी, गण्डकीबाट डा नवराज लम्डारी, सुदूरपश्चिमबाट डा प्रमोद जोशीले उम्मेदवारी दिएका छन्।
यस्तै सो समूहबाट महासचिव पदमा डा विश्वराज दवाडी, कोषाध्यक्षमा डा संयुक्त आचार्य, सहसचिवमा डा हुलास अग्रवाल र सह कोषाध्यक्षमा डा तेजसुसिह मल्लले उम्मेद्धारी दिएका छन् ।
यस्तै सदस्यहरुमा डा प्रभुराम घिमिरे, डा राकेश साह, डा बिना श्रेष्ठ, डा हिमलाल भण्डारी, सुवोध मिश्र, र डा सोहित काफ्ले छन् ।
चिकित्सक संघको निर्वाचन काठमाडौ उपत्यका बाहिर २०८२ माघ २ र ३ गते तथा काठमाडौ उपत्यका भित्र माघ १५, १६ र १७ गते मतदान हुँदैछ ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया