Techie IT
  • आईतबार, भदौ २८, २०८३ / Sunday, September 13, 2026
गृहपृष्ठमुख्य समाचारजेन-जी आन्दोलन : मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सरकारको निर्णय

जेन-जी आन्दोलन : मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सरकारको निर्णय


काठमाडौं । जेन–जी आन्दोलनमा मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेकी हुन्।

मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री कार्कीले मृतकका परिवारलाई प्रति व्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए।
त्यस्तै, घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय भएको र त्यही अनुसार उपचार गर्ने काम भइरहेको उनले बताए।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

error: Content is protected !!