Techie IT
  • शुक्रबार, मंसीर ५, २०८३ / Friday, November 20, 2026
गृहपृष्ठ ∕ प्रदेश ∕ सुदूरपश्चिममा स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी सुरु

सुदूरपश्चिममा स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी सुरु


धनगढी। सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठी सुरु भएको छ।
स्वास्थ्य निर्देशनालय राजपुर, डोटीमा आयोजित गोष्ठी मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुनेछ।
सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयको आयोजनामा भइरहेको गोष्ठीमा प्रदेशभित्र सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको समीक्षा, उपलब्धिको मूल्याङ्कन तथा स्वास्थ्य सेवा प्रवाहको अवस्थाबारे छलफल हुने कार्यक्रम रहेको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट


यो पनि पढनुहोस

error: Content is protected !!