Techie IT
  • शुक्रबार, मंसीर ५, २०८३ / Friday, November 20, 2026
गृहपृष्ठ ∕ मुख्य समाचार ∕ चिकित्सा शिक्षा आयोगद्वारा एमबीबीएस प्रवेश परीक्षाको नतिजा प्रकाशन

चिकित्सा शिक्षा आयोगद्वारा एमबीबीएस प्रवेश परीक्षाको नतिजा प्रकाशन


काठमाडौं । चिकित्सा शिक्षा आयाेगले चिकित्सा शिक्षा स्नातक तह एकीकृत प्रवेश परीक्षा (MECEE-BL 2027) अन्तर्गत एमबीबीएस शैक्षिक कार्यक्रमको प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ।
आयोगले एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८३/८४ का लागि विद्यार्थी छनोट गर्न २०८३ कार्तिक १४ गते सञ्चालन गरिएको उक्त परीक्षाको नतिजा योग्यताक्रम अनुसार प्रकाशन गरिएको जनाएको छ।
परीक्षामा सहभागी उम्मेदवारहरूले आफ्नो प्रोफाइलमार्फत प्रकाशित नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट


यो पनि पढनुहोस

error: Content is protected !!