Techie IT
  • सोमबार, असोज ५, २०८३ / Monday, September 21, 2026
गृहपृष्ठप्रदेशबाजुरा जिल्ला अस्पतालमा एमडिजिपी चिकित्सक, डा. श्रेष्ठ खटाइए

बाजुरा जिल्ला अस्पतालमा एमडिजिपी चिकित्सक, डा. श्रेष्ठ खटाइए


धनगढी । सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशले छात्रवृत्ति करार सेवा अन्तर्गत एमडिजिपी (जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन) चिकित्सक डा. राहुल श्रेष्ठलाई बाजुरा जिल्ला अस्पतालमा खटाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सुदूरपश्चिम प्रदेशमा पठाएका डा. श्रेष्ठलाई प्रदेश सामाजिक विकास मन्त्रालयले बाजुरा जिल्ला अस्पताल खटाउने निर्णय गरेको हो।

बाजुराजस्तो दुर्गम पहाडी जिल्लामा विशेषज्ञ चिकित्सक (एमडिजिपी) को उपलब्धताले आकस्मिक तथा सामान्य स्वास्थ्य सेवामा थप सहज हुने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

error: Content is protected !!