शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सिनेट सदस्यमा ६ जना मनोनित, पदाधिकारी नियुक्तीको लागि सिफारीस समिति गठन
काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन प्रक्रियालाई तीव्रता दिँदै विश्वविद्यालयका विभिन्न सिनेट सदस्यहरू मनोनित गरिएको छ ।
शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतमा आज बसको विश्वविद्यालय सभा (सिनेट) बैठकले उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि सिफारिस समिति गठन गरेको हो ।
विश्वविद्यालय ऐनअनुसार विभिन्न समिति तथा सिनेट सदस्यहरूको ६ जना मनोनयन गरीएका छन् । ऐनको दफा ७ को उपदफा २ (ठ) बमोजिम६ जना सदस्यहरू मनोनित भएका छन् ।
जसमा प्रा.डा. जयराज अवस्थी, डम्बर पाल, हेमा भट्ट, प्रा.डा. संगीता राजभण्डारी, डा. लवदेव अवस्थी र धर्मदेव भट्टलाई मनोनित गरेको हो ।
यो सँगै बिश्वबिद्यिालय ऐन बमोजिम ३ सदस्यीय पदाधिकारी सिफारीस समिति पनि गठन भएको छ । जसमा प्रा. डा.जयराज अवस्थी (सभाबाट मनोनित), प्रा. डा.लोचना श्रेष्ठ, दिनेश लम्साल रहेका छन् ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया