नेपाल चिकित्सक संघ निर्वाचन : डा. रावलको नेतृत्वको समूहको उम्मेदवारी दर्ता
सुदूरपश्चिमबाट डा निरज अर्याल
काठमाडौं । नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि डा. मंगल रावलको नेतृत्वको प्यानलले उम्मेदवारी दर्ता गराएको छ।
संघको कार्यालयमा डा. रावलको अध्यक्षतामा संघको सबै १९ वटै पदमा उम्मेदवारी दर्ता भएको छ।
अध्यक्षमा डा रावल नेतृत्व टिममा वरिष्ठ उपाध्यक्षमा डा किर्तीपाल सुवेदी, उपाध्यक्ष तथा प्रदेश संयोजकहरु डा. टंक बाराकोटी (कोशी), डा.उदय नारायण सिंह (मधेश), डा. अरुण शाही (बागमती), डा. यज्ञराज सिग्देल (गण्डकी), डा. सन्तोष पोखरेल (लुम्बिनी), डा. रविन खड्का (कर्णाली), डा.निरज अर्याल (सुदूरपश्चिम) उम्मेदवारी दिएका छन् ।
महासचिव मा डा. कालुसिंह खत्री, कोषाध्यक्षमा डा. चाँदनी जयसवाल र सहसचिव डा. रामजीवन प्रसाद, सह कोषाध्यक्षमा डा. सुवास गुरुङले उम्मेदवारी दिएका छन् ।
सदस्यहरुमा डा.अमित झा, डा. अरुण उप्रेती, डा.निराजन तामाङ, डा. जेविना अन्सारी, डा.दिक्षा बोहरा र डा. पल्पसा श्रेष्ठ रहेका छन् ।
काठमाडौं उपत्यका बाहिर माघ २ र ३ गते तथा काठमाडौं उपत्यका भित्र माघ १५, १६ र १७ गते मतदान हुँदैछ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया