नेपाल चिकित्सक संघ निर्वाचन : डा. रिजालको नेतृत्वको समूहको उम्मेदवारी दर्ता
सुदूरपश्चिमबाट डा प्रमोद जोशी
काठमाडौँ । नेपाल चिकित्सक संघ (एनएमए) को आगामी निर्वाचनका लागि डा बद्री रिजालको नेतृत्वको समूहले उम्मेदवारी दर्ता गराएको छ ।
रिजाल नेतृत्वको समूहले निर्वाचन समिति समक्ष आफ्नो उम्मेद्धारी दर्ता गराएको हो ।
अध्यक्षमा डा बद्री रिजाल, बरिष्ठ उपाध्यक्षमा डा सञ्जीव तिवारी, उपाध्यक्ष एवं प्रदेश संयोजकहरुमा कोशीबाट डा रोशन खड्का, मधेश प्रदेशबाट डा अमित रञ्जन मिश्र, बागमतीबाट डा सुबास भट्टराई, लुम्बिनीबाट डा दिनेश चौधरी, गण्डकीबाट डा नवराज लम्डारी, सुदूरपश्चिमबाट डा प्रमोद जोशीले उम्मेदवारी दिएका छन्।
यस्तै सो समूहबाट महासचिव पदमा डा विश्वराज दवाडी, कोषाध्यक्षमा डा संयुक्त आचार्य, सहसचिवमा डा हुलास अग्रवाल र सह कोषाध्यक्षमा डा तेजसुसिह मल्लले उम्मेद्धारी दिएका छन् ।
यस्तै सदस्यहरुमा डा प्रभुराम घिमिरे, डा राकेश साह, डा बिना श्रेष्ठ, डा हिमलाल भण्डारी, सुवोध मिश्र, र डा सोहित काफ्ले छन् ।
चिकित्सक संघको निर्वाचन काठमाडौ उपत्यका बाहिर २०८२ माघ २ र ३ गते तथा काठमाडौ उपत्यका भित्र माघ १५, १६ र १७ गते मतदान हुँदैछ ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया