सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले अन्यत्र काम गर्न अनुमति लिनुपर्ने
धनगढी । सुदूरपश्चिम प्रदेशका सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मिले सरकारी समयको बाहेकमा अन्यत्र काम गर्न स्वीकृत लिनुपर्ने भएको छ ।
सामाजिक विकास मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी सो कुरा कार्यान्वयन गर्न परीपत्र गरेको छ ।
प्रदेश जनस्वास्थ्य ऐन २०७६ को दफा २६ को उपदफा २ बमोजिम सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो नियमित जिम्मेवारीमा असर नपर्ने गरी निजको क्षमता समय र सेवाको औचित्यता हेरी कार्यालय समय बाहेको समयमा अन्यत्र काम गर्ने स्वीकृतिका लागि कार्यालय प्रमुसका हकमा सामाजिक विकास मन्त्रालयबाट र अन्यका हकमा सम्बन्धित कार्यालयको कार्यालय प्रमुखबाट स्वीकृत लिने ब्यबस्थाको परीपत्र गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया