डडेल्धुरा अस्पतालले पायो पहिलो पटक महिला नेतृत्व, डा देवकोटाले जिम्मेवारी सम्हालिन्
धनगढी । सुदूरपश्चिम प्रदेशमा संघ सरकार मातहत रहेको डडेल्धुरा अस्पतालले पहिलो पटक महिला नेतृत्व पाएको छ ।
स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाको निर्देशक रहेकी डा सुधा देवकोटालाई स्वास्थ्य मन्त्री प्रदीप पौडेलले असार ३१ गतेको निर्णयअनुसार डडेल्धुरा पठाउने निर्णय गरेका थिए ।
उक्त निर्णय सँगै डा देवकोटाले शुक्रबार डडेल्धुरा अस्पतालको प्रमुख मेडीकल सुपरीडेन्टेन्टको रुपमा औपचारीका रुपमा जिम्मेवारी सम्हालेकी छिन् ।

डा. देवकोटा गत वर्ष असोजमा महाशाखा निर्देशक पदमा आएकी थिइन् । त्यसअघि उनी कोशी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारीमा थिइन् ।
डडेल्धुरा अस्पताल सुदूरपश्चिम बिश्वबिद्यालयको स्वास्थ्य बिज्ञान संकायको शिक्षण अस्पताल हो ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया