स्वास्थ्य बीमा नवीकरणको लागि एक महिनाअघि नै आवेदन दिनुपर्ने

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकहरूका लागि बीमा नवीकरणसम्बन्धी नयाँ नियमहरू लागू गरेको छ ।
साउन १ गतेदेखि कार्यान्वयनमा आएको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकको बीमालेख नवीकरण गर्ने सम्बन्धी कार्यविधि, २०८२ अनुसार अब बीमितले आफ्नो बीमालेखको म्याद सकिनुभन्दा एक महिना अगावै नवीकरणका लागि आवेदन दिनुपर्ने बोर्डलेजारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
बीमितहरूले विद्युतीय प्रणाली वा दर्ता सहयोगीमार्फत तोकिएको समयभित्रै नवीकरणका लागि निवेदन दिन सक्नेछन् । नयाँ कार्यविधिअनुसार, विगतमा लक्षित वर्गका लागि हुँदै आएको स्वतः नवीकरणको व्यवस्था पनि हटाइएको छ ।
अबदेखि लक्षित वर्गका सदस्यहरूले पनि तोकिएको कागजातसहित समयमै आफ्नो बीमालेख नवीकरण गराउनुपर्ने सूचनामा उल्लेख गरिएको छ । जारी सूचनामा यदि कुनै बीमितले समयमा बीमालेख नवीकरण नगरेमा र म्याद गुजारेमा कार्यविधिको अनुसूची १ बमोजिम अतिरिक्त शुल्क तिर्नुपर्नेछ ।
यसले बीमितलाई आर्थिक भार थपिने भएकाले समयमै सचेत रहन बोर्डको सूचनामा भनिएको छ ।
ताजा अपडेट
- जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
- बालबालिकाको स्वास्थ्य र संरक्षणमा विशेष ध्यान दिन सिजपको अपिल
- कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी
- देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते
- तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट
- स्वास्थ्य मन्त्री पौडेलले दिए राजिनामा
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै
- काठमाडौँमा रगतको अभाव भएपछि ७१ पाउण्ड रगत झापाबाट पठाइयो
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
तपाईको प्रतिक्रिया