Techie IT
  • आईतबार, असोज ४, २०८३ / Sunday, September 20, 2026
गृहपृष्ठप्रदेशडडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति

डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति


धनगढी । सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायले डडेल्धुरा मेडिकल कलेजका लागि विभिन्न ९ पदमा करार सेवामा जनशक्ति माग गरेको छ।
विश्वविद्यालयले प्रकाशित गरेको पदपूर्ति सूचनाअनुसार सह–प्राध्यापकतर्फ फार्माकोलोजी, माइक्रोबायोलोजी र फिजियोलोजीमा एक–एक जना माग गरिएको छ।                                             त्यस्तै     उपप्राध्यापकतर्फ माइक्रोबायोलोजी, बायोकेमिस्ट्री, एनाटोमी र पब्लिक हेल्थमा एक–एक जना तथा प्रशिक्षकतर्फ नर्सिङ साइन्स र ल्याबोरेटरीमा एक–एक जना माग गरिएको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

error: Content is protected !!