गेटा अस्पताल परीसरमा अनावश्यक भिडभाड नगर्न आग्रह
धनगढी । कैलालीको गेटा स्थित शहिद दशरथचन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालयको परीसरसँगै गेटा अस्पतालमा अनावश्यक रुपमा टिकटक बनाउने , फोटो खिच्ने जस्ता कार्यहरुले अस्पतालको वातावरण र सुरक्षा ब्यबस्थामा समेत बाधा परेकाले सो कार्य नगर्न अस्पतालले सुचना जारी गरेको छ ।
अस्पताल परीसर भित्र सामाजिक सञ्जाल टिकटक बनाउने, फोटो खिच्ने काममा दिनदिनै अनावश्यक भिडभाड भई सामाजिक मान मर्यादा बिपरीतका कार्यहरु भएको वा हुन सक्ने गुनासो आएकाले अस्पतालमा आउने बिरामीको उपचारलाई शान्तिपुर्णमैत्री वाताबरण सिर्जना गर्न अस्पतालले जारी गरेको सुचनामा उल्लेख छ ।

ताजा अपडेट
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया