Techie IT
  • बुधबार, भदौ ३१, २०८३ / Wednesday, September 16, 2026
गृहपृष्ठमुख्य समाचारवीर अस्पतालको निर्देशकमा डा विकास नेपाल

वीर अस्पतालको निर्देशकमा डा विकास नेपाल

सहायक निर्देशकमा डा. लामिछाने र डा जिसी


काठमाडौं । वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त भएका छन्।

उनी अस्पतालमा ११औँ तहमा कार्यरत छन्। डा. नेपाल ग्यास्ट्रोसर्जन हुन्।

त्यस्तै, सहायक निर्देशकमा डा. अपार लामिछाने र डा. अनिता जिसी नियुक्त भएका छन्।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

error: Content is protected !!