Techie IT
  • मंगलबार, जेठ १२, २०८३ / Wednesday, May 27, 2026
गृहपृष्ठमुख्य समाचारगेटा र भरतपुर अस्पतालमा एमबीबीएस पढाई सुरु गर्न ५ करोड विनियोजन

गेटा र भरतपुर अस्पतालमा एमबीबीएस पढाई सुरु गर्न ५ करोड विनियोजन


धनगढी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलालीस्थित गेटा अस्पताल (दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय) र चितवनस्थित भरतपुर अस्पताल एमबीबीएस सुरु गर्न ५ करोड बजेट विनियोजन गरिएको छ।

लामो समयदेखि गेटामा एमबीबीएस सुरु गर्ने भनिएपनि अझै तयारी पूरा भएको छैन। दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन भर्खरै पारित भएको छ।

त्यसैगरी भरतपुरले पनि एमबीबीएस सञ्चालनका लागि केही समयदेखि नै तयारी गरिरहेको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

error: Content is protected !!