Techie IT
  • मंगलबार, भदौ १६, २०८३ / Tuesday, September 1, 2026
गृहपृष्ठमुख्य समाचारस्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो

स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो


काठमाडौं । स्वास्थ्य बिमा बोर्डले २०८२ साल चैत्र मसान्तसम्म स्वास्थ्य बिमाबापत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई गर्नुपर्ने भुक्तानी सम्पन्न गरेको छ।

बोर्डका अनुसार २०८२ साल चैत्र मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बिमाबापत २ अर्ब ६ करोड ४३ लाख ३४ हजार ७७२ भुक्तानी गरिएको हो।

यससँगै २०८२ सालसम्मको स्वास्थ्य बिमा बापत गर्नुपर्ने भुक्तानी सकिएको बोर्डले जनाएको छ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!