नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
धनगढी । कैलालीको धनगढीस्थित नवजिवन अस्पतालले थप बिशेषज्ञ सेवा बिस्तार गरेको छ । बिहिबार अस्पतालले पत्रकार सम्मेलनको आयोजना गर्दे बिस्तार बिशेषज्ञ सेवाको बिषयमा जानकारी दिएको हो ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत चक्र कडायतले अस्पतालमा हार्मोन रोग बिशेषज्ञ, मानसिक रोग बिशेषज्ञ र नाक कान घाँटीको बिशेषज्ञ सेवा बिस्तार गरेको बताए ।
हार्मोन रोग बिशेषज्ञमा डा. कृष्ण ऐरी, मानसिक रोग बिशेषज्ञमा डा. अनुप देवकोटा र नाक कान घाँटी रोग बिशेषज्ञमा डा ईन्द्र उपाध्याय रहेको नवजिवन अस्पतालले जनाएको छ । यसका साथै कार्यक्रम आमा सुरक्षा कार्यक्रमलाई थप ब्यबस्थीत बनाउन एक जना स्त्री तथा प्रसुति रोग बिशेषज्ञमा डा. वरुण राईले सेवा प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत कडायतले बताए ।
सुदूरपश्चिम प्रदेशको पहिलो निजि अस्पतालको रुपमा संञ्चालित नवजिवन अस्पतालमा आमा सुरक्षा कार्यक्रम,निःशुल्क खोप सेवा सँगै नि: शुल्क मृर्गौला डाईलासिस सेवा समेत प्रदान गर्दे आईरहेको छ ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया