गेटा अस्पतालमा सेवाग्राहि बढ्दै (फोटो फिचर )
धनगढी । कैलाली स्थित गेटा अस्पतालमा सेवाग्राहिको संख्या बढ्दै गएको छ ।
न्युनतम सेवा सहित सुरुवात भएको अस्पतालले बिभिन्न बिशेषज्ञ सेवा हरु प्रदान गरीरहेको छ ।
गेटा अस्पतालले हाल जनरल मेडीसिन,स्त्री तथा प्रसुति, मुटु रोग , छाला तथा यौन रोग , कान नाक तथा घाँटी रोग बिशेषज्ञ, अर्थोपेडीक सेवा,युरोलोजी , जनरल सर्जरी, बाल रोग बिशेषज्ञ र डेन्टल सम्बन्धी सेवाहरु प्रदान गर्दे आएको छ ।
गेटा अस्पतालका सुचना अधिकारी नैनसिह कार्कीले बिशेषज्ञ सेवा बिस्तार सँगै सेवाग्राहीको संख्या पनि बढीरहको छ । उनले भने , दैनिक रुपमा १ सय ५० भन्दा बढी संख्या सेवाग्राही आउने गर्दछन् ।






ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया