गेटा अस्पताल परीसरमा अनावश्यक भिडभाड नगर्न आग्रह
धनगढी । कैलालीको गेटा स्थित शहिद दशरथचन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालयको परीसरसँगै गेटा अस्पतालमा अनावश्यक रुपमा टिकटक बनाउने , फोटो खिच्ने जस्ता कार्यहरुले अस्पतालको वातावरण र सुरक्षा ब्यबस्थामा समेत बाधा परेकाले सो कार्य नगर्न अस्पतालले सुचना जारी गरेको छ ।
अस्पताल परीसर भित्र सामाजिक सञ्जाल टिकटक बनाउने, फोटो खिच्ने काममा दिनदिनै अनावश्यक भिडभाड भई सामाजिक मान मर्यादा बिपरीतका कार्यहरु भएको वा हुन सक्ने गुनासो आएकाले अस्पतालमा आउने बिरामीको उपचारलाई शान्तिपुर्णमैत्री वाताबरण सिर्जना गर्न अस्पतालले जारी गरेको सुचनामा उल्लेख छ ।

ताजा अपडेट
- नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा थापा
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया