मोटोपना भएको कसरी थाहा पाउने ?
बडिमास इन्डेक्स (बिएमआई)द्वारा मानिस मोटो, दुब्लो वा ठिक्कको निक्र्योल गरिन्छ । कुनै मानिसको तौल (किलोग्राममा)लाई उसको उचाइ (मिटरमा) को वर्गले भाग गरी बिएमआई निकालिन्छ । यसको सूत्र हो– kg/m2।
बिएमआई २५ भन्दा बढी भएमा मोटो भएको मानिन्छ । बिएमआई ३० भन्दा बढी भएमा अति मोटो अर्थात् ‘ओबेज’ भनिन्छ ।
अफ्रिका र एसियामा बयस्क व्यक्तिको औसत बिएमआई २२–२३ पाइएको छ भने उत्तरी अमेरिकामा २५–२७ बिएमआई छ । युरोप, ल्याटिन अमेरिका, उत्तरी अफ्रिका र प्रशान्त महासागरीय देशहरूमा पनि उत्तरी अमेरिका सरहको बिएमआई देखिएको छ ।
सामान्तया बयस्क र पाका मानिसको बिएमआई बढेको हुन्छ । १८.५ भन्दा कम बिएमआई भएको व्यक्ति कम तौल भएको वर्गमा पर्दछ ।
विकसित देशमा बिएमआई बढ्दो छ र केही अध्ययनले जनाए अनुसार बाल्यकालमा कुपोषित रहेको तर बयस्क अवस्थामा मोटोपना भएको व्यक्तिमा उच्च रक्तचाप, मुटुको रोग र मधुमेह हुने खतरा हुन्छ ।
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया