सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका विभिन्न निकायमा रिक्त रहेको जनस्वास्थ्य प्रशासकको सबै दरबन्दी पदपूर्ति भएको छ ।
प्रदेशको निजामति सेवा ऐन आए पश्चात कर्मचारीको फाइल बढुवा आन्तरिक प्रतिस्पर्धासँगै खुल्ला गरी रिक्त रहेका ६ दरबन्दी पदपूर्ति गरेको छ ।
फाइल बढुवामा जनस्वास्थ्य प्रशासकमा रमेश कुवँर, रमेश मलासी, झनकराज ढुंगाना र ओमप्रकाश जोशी रहेका छन् भने आन्तरिक प्रतिस्पर्धाबाट योगेशप्रसाद भट्ट सिफारिस भएका छन् भने खुल्ला तर्फबाट चेतकान्त भुसाल रहेका छन् ।
फाइल बढुवाबाट जनस्वास्थ्य प्रशासक भएका रमेश मलासी समाजिक विकास मन्त्रालय, रमेश कुवँर स्वास्थ्य कार्यालय कैलाली, झनकराज ढुंगाना स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्र र ओमप्रकाश जोशी स्वास्थ्य तालिम केन्द्रमा पदस्थापन भएका हुन्।
खुल्ला तथा आन्तरिक प्रतिस्पर्धाबाट सिफारिस भएका चेतकान्त भुसाल र योगेशप्रसाद भट्ट स्वास्थ्य निर्देशनालयमा पदस्थापन भएका छन् । आन्तरिक प्रतिस्पर्धाबाट सिफारिस भएका भट्ट हाल अध्ययन बिदामा छन् ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया