Techie IT
  • मंगलबार, चैत्र २४, २०८२ / Tuesday, April 7, 2026
गृहपृष्ठप्रदेशकोशीसुनसरीमा भारत सरकारको सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सुरु

सुनसरीमा भारत सरकारको सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सुरु


काठमाडौँ । सुनसरीको दुहवी नगरपालिका–४ मा भारत सरकारको सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सुरु भएको छ ।

भारतीय राजदूतावासका प्रथम सचिव नारायणसिंह र दुहवी नगरपालिका प्रमुख वेदनारायण गच्छदारले आज उक्त केन्द्रको संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

भारतको करिब १६ करोड ४० लाख आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत दुहवी नगरपालिकामार्फत केन्द्र निर्माण गरिने दूतावासले जनाएको छ ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!