Techie IT
  • आईतबार, चैत्र २२, २०८२ / Sunday, April 5, 2026
गृहपृष्ठप्रदेशजोगबुढा प्रादेशिक अस्पतालले माग्यो बिशेषज्ञ चिकित्सकसँगै अन्य कर्मचारी

जोगबुढा प्रादेशिक अस्पतालले माग्यो बिशेषज्ञ चिकित्सकसँगै अन्य कर्मचारी


धनगढी ।  स्थानिय तह बाट स्तरोन्नती गर्दे प्रदेश सरकार मातहत ल्याईएको जोगबुढा प्रादेशिक अस्पताल डडेल्धुराले बिशेषज्ञ चिकित्सक सँगै अन्य कर्मचारीहरु माग गरेको छ ।

अस्पतालले एक सुचना जारी गर्दे स्त्री रोग बिशेषज्ञ १,मेडिकल अधिकृत ४,हेल्थ असिस्टेन्ट ५ , स्टाफ नर्स १२, फर्मेशी साहायक २ , ल्याब टेक्निसियन ३ , कम्प्युटर अपरेटर २ र रेडियोग्राफर १ माग गरेको छ ।

आईतबार अस्पतालले सूचना जारी गर्दे चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रम अन्र्तगत करार सेवाका लागी चैत्र १५ गते भित्र दरखास्त पेश गर्न सुचनामा भनिएको छ ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!