Techie IT
  • बिहीबार, भदौ २६, २०८२ / Friday, September 12, 2025
गृहपृष्ठप्रदेशबयालपाटा प्रादेशिक अस्पताल :बिशेषज्ञ चिकित्सक सँगै थप ५७ कर्मचारीको माग

बयालपाटा प्रादेशिक अस्पताल :बिशेषज्ञ चिकित्सक सँगै थप ५७ कर्मचारीको माग


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बयालपाटा प्रादेशिक अस्पतालका लागि बिशेषज्ञ चिकित्सक सँगै अन्य कर्मचारीको माग गरेको छ ।

खुल्ला प्रतियोगिता मार्फत बिभिन्न पदहरुमा करार सेवाबाट पदपुर्ति गर्न सामाजिक विकास मन्त्रालयले पदपुर्ति सम्बन्धी सुचना जारी गरेको छ ।

बिशेषज्ञ चिकित्सक सँगै अन्य कर्मचारी गरी ५७ जना थप कर्मचारीको माग गरेको छ ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!