सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले अन्यत्र काम गर्न अनुमति लिनुपर्ने
धनगढी । सुदूरपश्चिम प्रदेशका सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मिले सरकारी समयको बाहेकमा अन्यत्र काम गर्न स्वीकृत लिनुपर्ने भएको छ ।
सामाजिक विकास मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी सो कुरा कार्यान्वयन गर्न परीपत्र गरेको छ ।
प्रदेश जनस्वास्थ्य ऐन २०७६ को दफा २६ को उपदफा २ बमोजिम सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो नियमित जिम्मेवारीमा असर नपर्ने गरी निजको क्षमता समय र सेवाको औचित्यता हेरी कार्यालय समय बाहेको समयमा अन्यत्र काम गर्ने स्वीकृतिका लागि कार्यालय प्रमुसका हकमा सामाजिक विकास मन्त्रालयबाट र अन्यका हकमा सम्बन्धित कार्यालयको कार्यालय प्रमुखबाट स्वीकृत लिने ब्यबस्थाको परीपत्र गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया