Techie IT
  • बिहीबार, भदौ २६, २०८२ / Friday, September 12, 2025
गृहपृष्ठप्रदेशप्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र

प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र


धनगढी । सुदूरपश्चिम प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको प्रमुखमा डा भुषण मिश्रले जिम्मेवारी पाएका छन् ।

सेति प्रादेशिक अस्पतालमा कार्यरत डा मिश्रलाई सामाजिक बिकास मन्त्रालयले गत सोमबार सचिव स्तरीय निर्णय गरी थप जिम्मेवारी दिएको हो ।

मेडीकल अधिकृत दरबन्दीमा कार्यरत रहेका डा मिश्र आर्थोपेडीक सर्जन हुन् ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!