डडेल्धुरा अस्पतालले पायो पहिलो पटक महिला नेतृत्व, डा देवकोटाले जिम्मेवारी सम्हालिन्
धनगढी । सुदूरपश्चिम प्रदेशमा संघ सरकार मातहत रहेको डडेल्धुरा अस्पतालले पहिलो पटक महिला नेतृत्व पाएको छ ।
स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाको निर्देशक रहेकी डा सुधा देवकोटालाई स्वास्थ्य मन्त्री प्रदीप पौडेलले असार ३१ गतेको निर्णयअनुसार डडेल्धुरा पठाउने निर्णय गरेका थिए ।
उक्त निर्णय सँगै डा देवकोटाले शुक्रबार डडेल्धुरा अस्पतालको प्रमुख मेडीकल सुपरीडेन्टेन्टको रुपमा औपचारीका रुपमा जिम्मेवारी सम्हालेकी छिन् ।

डा. देवकोटा गत वर्ष असोजमा महाशाखा निर्देशक पदमा आएकी थिइन् । त्यसअघि उनी कोशी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारीमा थिइन् ।
डडेल्धुरा अस्पताल सुदूरपश्चिम बिश्वबिद्यालयको स्वास्थ्य बिज्ञान संकायको शिक्षण अस्पताल हो ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया