स्थानिय तहका स्वास्थ्यकर्मीहरु थप आन्दोलित
धनगढी ।सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको स्थानिय सेवा ऐनले अन्यायमा पारेको भन्दै स्थानिय तह स्वास्थ्यकर्मी संघर्ष समितिले थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
समितिले एक विज्ञप्ती जारी गर्दे ४ गते देखि सुदूरपश्चिम प्रदेशमा रहेका ८८ स्थानिय तहमा रहेका स्वास्थ्य संस्थाहरुबाट आकस्मिक सेवा बाहेकका सम्पुर्ण सेवाहरु प्रवाह गर्ने नसकिने, असार महिनाको मासिक रिर्पोट पनि प्रविष्ट गर्न नसकिने र शान्तिपूर्ण आन्दोलनमा स्वास्थ्यकर्मीलाई सहभागी हुन समेत आह्वान गरेको छ ।

यसका साथै संघर्ष समितिले प्रदेशका सम्पुर्ण स्थानिय तहहरुलाई समेत पत्रचार गरेको छ । उक्त आन्दोलनले सेवाग्राही पर्न जाने सुबिधा क्षमायाचना गर्दे सम्पुर्ण जिम्मेवारी प्रदेश सरकार र सम्बन्धित स्थानिय तहले लिनुपर्ने उल्लेख छ ।
यसका साथै आन्दोलनरत स्वास्थ्यकर्मीले आन्दोलनको बिषयमा प्रदेशका सम्पुर्ण स्थानिय तहलाई समेत सो बिषयमा जानकारी दिएका छन् ।
नेपालको संबिधानको धारा ३५ (१)मा उल्लेख भएको निःशुल्क आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने जनशक्ति नै स्थानिय तहका स्वास्थ्यकर्मी हुन् । नागरिक मौलिक अधिकारबाट बञ्चित हुने भएकाले सरोकारवाला सबैको ध्यान जान जरुरी छ ।


ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया