सुदूरपश्चिम प्रदेशको स्थानिय सेवा ऐन कार्यान्वयन नगर्न प्रदेश जनस्वास्थ्य संघको ध्यानाकर्षण
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको स्थानिय सेवा ऐन कार्यान्वयनमा प्रदेश जनस्वास्थ्य संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रदेश जनस्वास्थ्य संघले एक बिज्ञप्ती जारी गर्दे प्रदेशले ल्याएको स्थानिय सेवा ऐन संघिय ऐन सँग बाँझिएको हुदाँ कार्यान्वयन नगर्न नगराउन माग गरेको छ ।
प्रदेश सरकारले ल्याएको स्थानिय सेवा ऐन कार्यान्वयन गर्ने ब्यबस्थाले शैक्षिक योग्यता बिना तह मिलान गर्दा स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा ठुलो क्षति हुने ,संबिधानले ग्यारेन्टी गरेको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ठुलो प्रहार हुने र सो कार्यान्वयन हुदाँ प्रदेशको जनस्वास्थ्य क्षेत्रमा अपुरणिय क्षति हुने हुदाँ प्रदेश सरकारसँग स्थानिय सेवा ऐनको दफा ९(४), स्वास्थ्य सेवा ऐन २०५३ को प्रतिकुल हुने हुदाँ कार्यान्वयन नगर्न नगराउन प्रदेश सरकार सँग जोडदार माग गरेको बिज्ञप्तीमा उल्लेख छ ।

ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया