Techie IT
  • बिहीबार, भदौ २६, २०८२ / Thursday, September 11, 2025
गृहपृष्ठमुख्य समाचारस्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै


काठमाडौं ।स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन् । भ्रष्टाचार र बेथिती विरुद्ध असन्तुष्ट जेन–जीको सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो ।

सो बिरोधमा भएको सरकारी दमनको चौतर्फी बिरोध भईरहेको छ ।

नेपाली काँग्रेसका नेता शेखर कोईराला ले आफ्नो पक्षका मन्त्रीलाई राजिनामा दिन भनिसकेको छन् ।

यस्तो अवस्थामा सरकारमा बसिरहनु जरुरी भएन, उनले भने, राजीनामा दिँदैछु ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!