गेटा अस्पतालमा सेवाग्राहि बढ्दै (फोटो फिचर )

धनगढी । कैलाली स्थित गेटा अस्पतालमा सेवाग्राहिको संख्या बढ्दै गएको छ ।
न्युनतम सेवा सहित सुरुवात भएको अस्पतालले बिभिन्न बिशेषज्ञ सेवा हरु प्रदान गरीरहेको छ ।
गेटा अस्पतालले हाल जनरल मेडीसिन,स्त्री तथा प्रसुति, मुटु रोग , छाला तथा यौन रोग , कान नाक तथा घाँटी रोग बिशेषज्ञ, अर्थोपेडीक सेवा,युरोलोजी , जनरल सर्जरी, बाल रोग बिशेषज्ञ र डेन्टल सम्बन्धी सेवाहरु प्रदान गर्दे आएको छ ।
गेटा अस्पतालका सुचना अधिकारी नैनसिह कार्कीले बिशेषज्ञ सेवा बिस्तार सँगै सेवाग्राहीको संख्या पनि बढीरहको छ । उनले भने , दैनिक रुपमा १ सय ५० भन्दा बढी संख्या सेवाग्राही आउने गर्दछन् ।
ताजा अपडेट
- गेटा अस्पतालमा सेवाग्राहि बढ्दै (फोटो फिचर )
- गेटा अस्पताल परीसरमा अनावश्यक भिडभाड नगर्न आग्रह
- अपाङ्गता भएका बालबालिकालाई घरमै शिक्षा
- भक्तपुर अस्पतालमा डायलासिस सेवा सुरु
- सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले अन्यत्र काम गर्न अनुमति लिनुपर्ने
- सुदूरपश्चिम प्रदेशमा बिशेषज्ञ क्लनिक संचालनको लागि नयाँ मापदण्ड
- वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री पौडेल
- मन्त्रालयले सातै प्रदेशमा पठायो रेविज विरुद्धको ५१ हजार भायल खोप
धेरैले पढेको
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
- गेटा अस्पतालले माग्यो ७ बिशेषज्ञ चिकित्सक सहित १३ चिकित्सक
- अस्पतालमै थन्कियो सरकारी लगानी, नि:शुल्क पुग्छन् करोडौंका उपकरण
तपाईको प्रतिक्रिया