Techie IT
  • शुक्रबार, साउन ९, २०८२ / Saturday, July 26, 2025
गृहपृष्ठकर्पोरेटधनगढीको सि पि अस्पतालले माग्यो बिशेषज्ञ चिकित्सक

धनगढीको सि पि अस्पतालले माग्यो बिशेषज्ञ चिकित्सक


कैलाली स्थित धनगढी उपमहानगरपालिका ३ मा रहेको सि पि अस्पतालले बिभिन्न क्षेत्रका बिशेषज्ञ चिकित्सकको माग गरेको छ ।

अस्पतालले मुटु रोग बिशेषज्ञ , न्युरो सर्जन ,न्युरो मनोचिकित्सक , स्त्री रोग बिशेषज्ञ , बाल रोग बिशेषज्ञ , छाला रोग बिशेषज्ञ, जर्नल सर्जन फिजियोथेरापिष्ट सँगै मेडीकल अधिकृत समेत माग गरेको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

error: Content is protected !!