Techie IT
  • आईतबार, भदौ २८, २०८३ / Sunday, September 13, 2026
गृहपृष्ठप्रदेशसेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन

सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन


धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीले विभिन्न कारणले स्थगित गरिएको विस्तारित अस्पताल सेवा (EHS) पुनः सञ्चालन गर्ने भएको छ।
अस्पताल प्रशासनले सूचना जारी गर्दै २०८३ असोज १ गतेदेखि कार्यालय समयबाहेक विस्तारित सेवा सञ्चालनमा आउने जनाएको हो।
अस्पतालले सार्वजनिक गरेको समयतालिकाअनुसार आइतबार तथा अन्य सार्वजनिक बिदाका दिन बिहान १० बजेदेखि विस्तारित सेवा सञ्चालन हुनेछ। त्यस्तै सोमबारदेखि शुक्रबारसम्म बेलुकी ५ बजेपछि सेवा सञ्चालन हुने जनाइएको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

error: Content is protected !!