स्वास्थ्य कार्यालय कैलालीको अनुरोध : नीजि स्वास्थ्य संस्था दर्ता तथा नविकरण गरेर मात्रै संचालन गर्नू
धनगढी । स्वास्थ्य कार्यालय कैलालीले नीजि स्वास्थ्य संस्था कानुन अनुसार दर्ता तथा नविकरण गरेर मात्रै संचालन गर्न सुचना जारी गरेको छ ।
कैलाली जिल्लामा रहेका २५ शै¥याका जनरल तथा बिशेषज्ञ अस्पताल,पोलि क्लिनिक, बिशेषज्ञ क्लिनिक, डेन्टल क्लिनिक ,आँखा उपचार केन्द्रको इजाजत पत्र लिन तथा नविकरण गर्न १५ दिने सुचना जारी गरेको छ ।
स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ र स्वास्थ्य संस्था स्थापना संचालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७० बमोजिम आवश्यक योग्यता पुगेका नीजि स्वास्थ्य सेवा प्रदायकहरु लाई तोकिएको ढाँचामा आवश्यक कागजात सहित निवेदन पेश गर्न समेत अनुरोध गरेको छ ।
यसका साथै , प्रदेशको जनस्वास्थ्य ऐन बमोजिम आफुले संचालन गरेको अस्पताल वा स्वास्थ्य संस्था सरकारी स्वास्थ्य संस्थाको तिन सय मिटरको दुरी भित्र नपर्ने वा तिन सय मिटरको दुरी भित्र पर्ने भनि अधिकार प्राप्त अधिकारी वा निकायबाट हटाउने आदेश हटाउने छु भनि लिखित स्व घोषणा गर्नुपर्ने सुचना उल्लेख गरीएको छ ।

ताजा अपडेट
- राजविराज अस्पताल घटनाको छानबिन प्रतिवेदन प्राप्त, आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढ्यो
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया