सुदूरपश्चिम प्रदेशको स्थानिय सेवा ऐन कार्यान्वयन नगर्न प्रदेश जनस्वास्थ्य संघको ध्यानाकर्षण
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको स्थानिय सेवा ऐन कार्यान्वयनमा प्रदेश जनस्वास्थ्य संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रदेश जनस्वास्थ्य संघले एक बिज्ञप्ती जारी गर्दे प्रदेशले ल्याएको स्थानिय सेवा ऐन संघिय ऐन सँग बाँझिएको हुदाँ कार्यान्वयन नगर्न नगराउन माग गरेको छ ।
प्रदेश सरकारले ल्याएको स्थानिय सेवा ऐन कार्यान्वयन गर्ने ब्यबस्थाले शैक्षिक योग्यता बिना तह मिलान गर्दा स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा ठुलो क्षति हुने ,संबिधानले ग्यारेन्टी गरेको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ठुलो प्रहार हुने र सो कार्यान्वयन हुदाँ प्रदेशको जनस्वास्थ्य क्षेत्रमा अपुरणिय क्षति हुने हुदाँ प्रदेश सरकारसँग स्थानिय सेवा ऐनको दफा ९(४), स्वास्थ्य सेवा ऐन २०५३ को प्रतिकुल हुने हुदाँ कार्यान्वयन नगर्न नगराउन प्रदेश सरकार सँग जोडदार माग गरेको बिज्ञप्तीमा उल्लेख छ ।

ताजा अपडेट
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
- जर्मन सरकारले बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था पुनर्निर्माणमा सहयोग गर्ने
- बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया