Techie IT
  • मंगलबार, मंसीर २, २०८३ / Tuesday, November 17, 2026
गृहपृष्ठ ∕ औषधि तथा उपकरण ∕ सेती प्रादेशिक अस्पतालको सिटी स्क्यान सेवा पुनः सञ्चालन

सेती प्रादेशिक अस्पतालको सिटी स्क्यान सेवा पुनः सञ्चालन


धनगढी । सेती प्रादेशिक अस्पतालमा केही दिनदेखि अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएको छ।
अस्पतालको सिटी स्क्यान मेसिनमा प्राविधिक समस्या आएपछि सेवा अवरुद्ध भएको थियो। सम्बन्धित कम्पनीका इन्जिनियरमार्फत मर्मतसम्भारको काम सम्पन्न भएपछि २०८३ असोज १९ गतेदेखि सेवा सुचारु भएको अस्पताल प्रशासनले जनाएको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट


यो पनि पढनुहोस

error: Content is protected !!