महाकाली प्रादेशिक अस्पतालमा हप्तामा दुई दिन रातिको सिफ्टमा डायलाइसिस सेवा सञ्चालन हुने
कञ्चनपुर । बिरामीको बढ्दो चाप र सेवाको आवश्यकतालाई मध्यनजर गर्दै महाकाली प्रादेशिक अस्पतालमा सञ्चालित डायलाइसिस सेवा अब रातिको सिफ्टमा समेत सञ्चालन हुने भएको छ।
अस्पतालका अनुसार आगामी २०८३ असोज ११ गतेदेखि प्रत्येक हप्ता आइतबार र बुधबार रातिको सिफ्टमा समेत डायलाइसिस सेवा सञ्चालन गरिनेछ।
डायलाइसिसका लागि आउने बिरामीको संख्या बढ्दै गएमा आगामी दिनमा अन्य बारमा समेत रातिको सिफ्ट विस्तार गर्दै लैजाने अस्पतालले जनाएको छ।
रातिको सिफ्टमा समेत सेवा सञ्चालन हुन थालेपछि नियमित डायलाइसिस गर्नुपर्ने मिर्गौला रोगीलाई उपचारमा सहजता हुने अपेक्षा गरिएको
ताजा अपडेट
- सेती प्रादेशिक अस्पतालको सिटी स्क्यान सेवा पुनः सञ्चालन
- स्वास्थ्य क्षेत्रमा मानव संसाधन सूचना प्रणाली कार्यान्वयनमा लैजाने तयारी
- स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य, EMR बाट प्राप्त विवरणलाई दाबी मान्यता
- विशेष अदालतबाट सफाइ पाएका लामिछाने सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त
- निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित
- सेती प्रादेशिक अस्पतालमा बिग्रिएको सिटी स्क्यान आपूर्तिकर्तालेनै मर्मत गर्दै
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : स्वास्थ्य मन्त्रालयले अझै हस्तान्तरण गरेन शिक्षण अस्पताल
- महाकाली प्रादेशिक अस्पतालमा हप्तामा दुई दिन रातिको सिफ्टमा डायलाइसिस सेवा सञ्चालन हुने
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया