सुदूरपश्चिम प्रदेशमा पहिलो पटक फिजियोथेरापीको डिप्लोमा कोर्स पढाई हुदै
धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक डिप्लोमा ईन फिजियोथेरापी पढाई हुने भएको छ ।
कैलालीमा रहेको नवजीवन कलेज अफ नर्सिङ एण्ड हेल्थ सर्भिसेज प्रालिले फिजियोथेरापीको पढाई सुरु गरेको हो ।
चिकित्सा शिक्षा आयोगको २० औं बैठकबाट प्रमाणपत्र तहको फिजियोथेरापी कार्यक्रम नवजीवन कलेजमा थप गरीएको हो ।
माणपत्र तहको फिजियोथेरापीमा ४० सिट पाएको नवजीवन कलेजले जनाएको छ ।
२०७१ सालमा स्थापना भएको नवजीवन कलेजमा पीसीएल नर्सिङ, डिप्लोमा ईन फार्मेसी, सामान्य चिकित्सा र ल्याब टेक्निसियन पढाई हुदै आएको छ ।
ताजा अपडेट
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया