गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
मानव अधिकार आयोगको चासो
धनगढी। कैलालीस्थित गेटा आँखा अस्पतालमा कार्यरत कर्मचारीहरूले नियमअनुसार सुविधा पाउनुपर्ने माग गरिरहेका बेला अस्पताल प्रशासनले धम्की दिने गरेको पाइएको छ।
गेटा आँखा अस्पतालमा कार्यरत ५२ जना कर्मचारीले ३ बुँदे माग राखी यही जेठ २ गतेबाट अस्पतालका प्रमुख र प्रशासन कक्षमा तालाबन्दी गरेकाले अस्पताल प्रशासन भने माग सम्बोधनको सट्टा कर्मचारीलाई धम्क्याउने गरेको पाइएको छ।
अस्पताल प्रशासनले धम्की दिएपछि कर्मचारीहरू मानव अधिकार आयोग पुगेका छन्।
मानव अधिकार आयोग धनगढी कार्यालयले गेटा आँखा अस्पताललाई सो विषयमा जानकारी उपलब्ध गराउन परिपत्र गरेको छ।

ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया