Techie IT
  • बुधबार, वैशाख ९, २०८३ / Wednesday, April 22, 2026
गृहपृष्ठप्रदेशडडेल्धुरा मेडिकल कलेजले माग्यो ६ सह-प्राध्यापक र उप-प्राध्यापक

डडेल्धुरा मेडिकल कलेजले माग्यो ६ सह-प्राध्यापक र उप-प्राध्यापक


काठमाडौं। सुदूरपश्चिम बिश्वबिद्यालयको स्वास्थ्य बिज्ञान संकाय अन्र्तगत डडेल्धुरा मेडिकल कलेजले शैक्षिक जनशक्ति माग गरेको छ ।

डिन कार्यालयले एक सुचना जारी गर्दै दोश्रो पटक करार सेवामा नर्सिङ साईन्समा सह -प्राध्यापक १ ,नर्सिङ साईन्समा उप-प्राध्यापक३ माग गरेको छ ।

त्यस्तै, बायोकेमेष्ट्री र एनाटोमीमा पनि १/१ उप प्राध्यापक माग गरेको हो ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!