सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
धनगढी । कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुने भएको छ ।
जलनका कारण जिवन रोकिदैन उपचारले जिवनमा परीवर्तन ल्याउन सक्छ भन्ने नारा सहित फागुन १२ देखि १४ गते सम्म उक्त शिविरको आयोजना हुने सेति प्रादेशिक अस्पतालले जनाएको छ ।
सेती प्रादेशिक अस्पताल, नबिल बैक लिमिटेड , सुष्मा कोईराला मेमोरीयल ट्रष्टको आयोजनामा उक्त नि शुल्क शिबिर हुन लागेको हो ।
आगोे पोलिएर शरीरको एक भाग अर्कोभाग सँग जोडीएको समस्या भएका ब्यक्तिहरुलाई निशुल्क परामर्श उपचार तथा शल्यक्रिया गरीने आयोजकले जनाएको छ ।

- # नबिल बैक लिमिटेड
- # निः शुल्क जलन उपचार शिविर
- # सुष्मा कोईराला मेमोरीयल ट्रष्ट
- # सेती प्रादेशिक अस्पताल
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया