Techie IT
  • सोमबार, कात्तिक १०, २०८२ / Monday, October 27, 2025
गृहपृष्ठमुख्य समाचारसरकारी सेवा बाट राजिनामा दिएपछि स्वास्थ्यमन्त्रीमा डा संगीता मिश्रा सिफारिस

सरकारी सेवा बाट राजिनामा दिएपछि स्वास्थ्यमन्त्रीमा डा संगीता मिश्रा सिफारिस


काठमाडौं । अतिरक्त स्वास्थ्य सचिव डा. संगिता कौशल मिश्रा स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा.मिश्रालाई स्वास्थ्य मन्त्रालयको नेतृत्व दिन सिफारिस गरेको हो ।

स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहेकी डा. मिश्रा स्वास्थ्यमन्त्री बन्ने सम्भावना देखेपछि आइतबार राजीनामा दिएकी थिइन् ।
मिश्र लामो समयदेखि स्वास्थ्य प्रशासनमा कार्यरत रहेकी छन् ।

उनी स्वास्थ्य मन्त्रालयमै अतिरिक्त सचिवको जिम्मेवारीमा कार्यरत थिइन्। तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सिनियरका आधारमा स्वास्थ्य सचिवमा नियुक्ति नगरेको भन्दै आफू अन्यायमा परेको धारणा व्यक्त गर्दै आएकी थिइन् ।

 



तपाईको प्रतिक्रिया

धेरैले पढेको

error: Content is protected !!