Techie IT
  • सोमबार, कात्तिक १०, २०८२ / Monday, October 27, 2025
गृहपृष्ठमुख्य समाचारआज विश्व बिरामी सुरक्षा दिवस

आज विश्व बिरामी सुरक्षा दिवस


काठमाडौँ । आज विश्वभर विश्व बिरामी सुरक्षा दिवस मनाइँदैछ ।

हरेक वर्ष सेप्टेम्बर १७ मा विश्वभर मनाइने यो दिवसमा बिरामीको सुरक्षालाई विश्व स्वास्थ्यको प्राथमिकतामा राख्दै सबै देश र अन्तरराष्ट्रिय साझेदारहरुलाई संयुक्त प्रयास गर्न आह्वान गरिन्छ ।

दिवसको उद्देश्य बिरामी, उनीहरुकाृे परिवार, हेरचाह गर्नेहरु, समुदाय, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका नेतृत्वकर्ता र नीति निर्माताहरुलाई एकै ठाउँमा ल्याई बिरामी सुरक्षाप्रति उनीहरुको प्रतिबद्धता देखाउनु हो ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

error: Content is protected !!