सुदूरपश्चिम प्रदेशमा पहिलो पटक फिजियोथेरापीको डिप्लोमा कोर्स पढाई हुदै
धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक डिप्लोमा ईन फिजियोथेरापी पढाई हुने भएको छ ।
कैलालीमा रहेको नवजीवन कलेज अफ नर्सिङ एण्ड हेल्थ सर्भिसेज प्रालिले फिजियोथेरापीको पढाई सुरु गरेको हो ।
चिकित्सा शिक्षा आयोगको २० औं बैठकबाट प्रमाणपत्र तहको फिजियोथेरापी कार्यक्रम नवजीवन कलेजमा थप गरीएको हो ।
माणपत्र तहको फिजियोथेरापीमा ४० सिट पाएको नवजीवन कलेजले जनाएको छ ।
२०७१ सालमा स्थापना भएको नवजीवन कलेजमा पीसीएल नर्सिङ, डिप्लोमा ईन फार्मेसी, सामान्य चिकित्सा र ल्याब टेक्निसियन पढाई हुदै आएको छ ।
ताजा अपडेट
- जेनजी आन्दोलनका घाइते भेटेपछि स्वास्थ्यमन्त्रीले भनिन्, “यो आन्दोलन व्यर्थ नजाओस्”
- ध्वनि चिकित्सा पद्धतिको प्रभावकारिता
- ‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
- मन्त्रिपरिषद् विस्तारः स्वास्थ्यमन्त्रीमा डा गौतम
- अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
- जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्याउँछ चाडबाडको सम्झनाले
- यमपञ्चक, न्हूदँया भिन्तुना र छठमा स्वास्थ्य सावधानी
- मनाङमा जलवायु परिवर्तनको प्रभावः सङ्कटमा चौँरी खर्क
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार


तपाईको प्रतिक्रिया