डडेल्धुरा अस्पतालमा स्वास्थ्य बिमाकाे प्रथम बिन्दु हटाईयाे
मुख्य गेटमा राखियाे कालाे ब्यानर
धनगढी । स्वास्थ्य बीमा बोर्डको निर्णयले डडेल्धुरा अस्पताललाई अबदेखि सिधा सेवा दिने केन्द्रबाट हटाउँदै रेफरल अस्पतालका रूपमा सीमित गरेपछि जिल्लाका हजारौं बीमित नागरिक थप मर्कामा परेका छन्।
साउन १ गतेदेखि लागू हुने निर्णयअनुसार बीमित सेवाग्राहीले सिधै डडेल्धुरा अस्पतालमा सेवा पाउने छैनन्।
उनीहरूले पहिले आफ्नै स्थानीय तहभित्रको सूचीकृत स्वास्थ्य संस्थामा जानुपर्नेछ र त्यहाँबाट रेफरल सिफारिस लिएपछि मात्र डडेल्धुरा अस्पतालमा उपचार पाउनेछन्। 
यसैगरी , डडेल्धुरा अस्पतालमा स्वास्थ्य बिमाकाे प्रथम बिन्दु कटाैति गरिएकाे बिराेधमा बाेलन्या थलीलेअस्पतालकाे मुख्य प्रबेश गेटमा कालाे ब्यानर लगाईएकाे छ ।
बाेलन्या थलीका अध्यक्ष यादव जाेशिले स्वास्थ्य बिमाकाे प्रथम बिन्दु हटाएकाे बिराेधमा कालाे ब्यानर राखिएकाे बताए । उनले भने , स्वास्थ्य बिमाले डडेल्धुरा अस्पताललाई प्रथम बिन्दुबाट हटाउने निर्णय सच्याईनु पर्दछ । 
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया